८ असार २०८३, सोमबार

सरकारलाई दिएको समर्थन फिर्ता लिने कांग्रेसको निर्णय

4.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ फागुन । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

आज बसेको कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

काँग्रेसले आजै समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने भएको हो ।