७ असार २०८३, आइतबार

कर्णाली सरकारबाट बाहिरियो कांग्रेस

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ फागुन । नेपाली काँग्रेस कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ ।

केन्द्रमा सत्ता समीकरण बदलिएसँगै प्रदेशमा पनि यसको प्रभाव परेको हो । प्रदेश सरकारमा सहभागी कांग्रेसबाट अर्थमन्त्री बेदराज सिंह, सामाजिक विकास मन्त्री खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार वीसीले राजीनामा दिनुभएको हो ।

काँग्रेसले पत्रकार सम्मेलन गर्दै माओवादीका मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन पनि फिर्ता लिएको जानकारी दिएको छ ।