
काठमाडौं, २१ फागुन । मोरङमा सशस्त्र प्रहरीका डिएसपी मृत फेला पर्नुभएको छ ।
मृत फेला पर्नुहुनेमा सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म सोराभागमा कार्यरत डिएसपी उपेन्द्र बस्याल हुनुहुन्छ ।
३८ वर्षीय डिएसपी बस्याल क्वार्टरभित्रै कोठाको पंखामा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको हो । प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।








प्रतिक्रिया