३१ जेष्ठ २०८३, आइतबार

बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । बालुवाटारमा नयाँ सत्ता गठबन्धनको बैठक जारी छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने, स्वर्णिम वाग्ले र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्छ । त्यस्तै वर्षमान पुन, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल राजेन्द्र श्रेष्ठ पनि बैठकमा हुनुहुन्छ ।

बैठकबाट मन्त्री, मन्त्रालय, प्रदेश नेतृत्वको भागबन्डा प्याकेजमै हुने बताइएको छ ।