१७ असार २०८३, बुधबार

बुढानीलकण्ठबाट झण्डा छोपेर फर्किनुभयो धनराज गुरूङ र प्रकाशशरण महत

4.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । कानूनमन्त्री धनराज गुरूङ र अर्थमन्त्री प्रकाशशरण महत बुढानीलकण्ठबाट झण्डा छोपेर फर्किनुभएको छ ।

गठबन्धनबाट आउट भएपछि पार्टी सभापति शेरबहादुर देउवाले बुढानीलकण्ठमा बोलाउनुभएको आकस्मिक पदाधिकारी बैठकमा सहभागी हुन पुग्नुभएका गुरूङ र महत झण्डा छोपेर फर्किनुभएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसहितको नयाँ गठबन्धन बनाएपछि काँग्रेस बाहिरिएको हो । नयाँ गठबन्धन बनेसँग उहाँहरूको मन्त्री पद पनि गएको छ ।