२९ जेष्ठ २०८३, शुक्रबार

रवि लामिछाने फेरि गृहमन्त्री बन्नुहुँदै

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फेरि उपप्रधान एवम् गृहमन्त्री बन्नुहुने भएको छ ।

नयाँ गठबन्धन बनेसँगै रवि फेरि गृहमन्त्री बन्नुहुने पक्का भएको हो । उहाँ यसअघि पनि उपप्रधान एवम् गृहमन्त्री बन्नुभएको थियो ।

तर नागरिकता प्रकरणले उहाँको पद गएको थियो ।