२८ असार २०८३, आइतबार

भोलि बिहान सत्ता गठबन्धनको बैठक बस्ने

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० फागुन । भोलि सत्ता गठबन्धनको बैठक बस्ने भएको छ ।

बिहान ८ बजेका लागि बैठक बोलाइएको जानकारी दिइएको छ । गठबन्धनमा खट्पट चलिरहेका बेला बैठक बोलाइएको हो ।