२९ असार २०८३, सोमबार

नेदरल्याण्ड्सविरुद्ध नेपाललाई सातौ सफलता

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ फागुन । नेदरल्याण्ड्सविरुद्ध नेपाललाई सातौ सफलता मिलेको छ ।

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत टस जितेर ब्याटिङ गरिरहेको नेदरल्याण्ड्सले सातौ विकेट गुमाएको हो ।

नेपालका लागि प्रतिस जिसीले विकेट लिएका हुन् । योसँगै खेलमा प्रतिसले नेदरल्याण्ड्सविरुद्ध तीन विकेट लिएका छन् । कुशल मल्ल र करण केसीले दुई/दुई विकेट लिएका छन् ।

१५.२ ओभर सकिँदा नेदरल्याण्ड्स ७ विकेटको क्षतिमा ९० रन बनाएर दबाबमा खेलिरहेको छ ।