
काठमाडौं, १६ फागुन । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा नेपालले टस जितेको छ ।
टियु मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर नेदरल्यान्ड्सलाई ब्याटिङको निम्तो दिएका हुन् ।
हिजो मंगलबारदेखि सुरु भएको सिरिजमा नेपालले पहिलो खेलमा नामिबियासँग २० रनको हार बेहोरेको थियो ।









प्रतिक्रिया