आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

विद्यार्थीले परीक्षामा लेखेको भाइरल उत्तर पढेपछि नहाँसी बस्नै सकिँदैन (भिडिओसहित)

दैनिक नेपाल २०८० फागुन १५ गते १७:२३

काठमाडौं, १५ फागुन । अहिले समाजिक सञ्जालमा एकजना विद्यार्थीले परीक्षामा लेखेको उत्तर भाइरल भइरहेको छ ।

कक्षा सातमा अध्ययनरत ति विद्यार्थीको उत्तरले जो कोही पनि मेट मिचिमिची हाँस्न बाध्य हुन्छन् । उनले शिक्षाको महत्व शिर्षकमा निवन्ध लेखेका हुन् ।

उनले लेखेका छन्, ‘शिक्षा बिना काम हुँदैन । काम बिना पैसा हुँदैन । पैसा बिना गर्लफ्रेन्ड हुँदैन । गर्लफ्रेन्ड बिना बच्चा हुँदैन हामी एक्लै हुन्छौँ । एक्लै भएपछि डिप्रेसन हुन्छ । डिप्रेसन भएपछि हामी पागल हुन्छौँ । पागल भएपछि हामी उट्पट्याङ काम गर्छौँ । उट्पट्याङ काम गरेपछि हाम्रो मृत्यु हुन्छ । त्यसैले शिक्षाको एकदमै महत्व हुन्छ ।’

प्रतिक्रिया
सम्बन्धित