४ असार २०८३, बिहिबार

नामिबियाविरुद्ध नेपाललाई पहिलो सफलता, करणले लिए विकेट

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ ।

नेपालका लागि करण केसीले पहिलो विकेट लिएका हुन् । उनले नामिबियाका माइकल भ्यान लिङ्गेनको विकेट लिएका हुन् । लिङ्गेनले १९ बल खेल्दै २० रन जोडेका थिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलको ६.३ ओभरमा नामिबियाले एक विकेटको क्षतिमा ३९ रन बनाएको छ ।