२८ असार २०८३, आइतबार

त्रिकोणात्मक टी-२० सिरिज : नामिबियाले टस जित्यो, बलिङ गर्दै नेपाल

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला बलिङ गर्ने भएको हो ।