१ श्रावण २०८३, शुक्रबार

दिनभरका TOP 15 NEWS : एमाले अध्यक्ष ओली ७३ वर्षमा, सरकार संसदसँग भाग्यो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ७३ वर्ष पुग्नुभएको छ ।

उहाँले आज आफ्नो ७३औँ जन्मदिन मनाउनुभएको हो । उहाँले पिता मोहनप्रसाद ओलीबाट आशिर्वाद ग्रहण गरी जन्मदिन मनाउनुभएको हो ।

उहाँलाई जन्मदिनको शुभकामना दिन विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, शुभेच्छुक लगायत सयौँ ओली निवास बालकोटमै पुग्नुभएको थियो ।

अध्यक्ष ओलीको वि सं २००८ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाउँमा जन्म भएको थियो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरु–