
काठमाडौं, १० फागुन । नेकपा (एमाले)का सांसद रघुजी पन्तले तीन मन्त्रीको राजीनामा माग्नुभएको छ ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले अख्तियारले बयान लिएको स्वास्थ्यमन्त्री मोहन बस्नेत, बालकुमारी हत्याकाण्डका दोषी भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला र लुम्बिनीको जग्गा घरबेटीलाई दिने पर्यटनमन्त्री सुदन किरातीको राजीनामा माग गर्नुभएको हो ।








प्रतिक्रिया