१८ असार २०८३, बिहिबार

क्यानडा-११ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल ‘ए’

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन । नेपाल ‘ए’ क्रिकेट टिम र क्यानडा-११ बीचको अन्तिम खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेको क्यानडा-११ ले नेपाललाई ब्याटिङको निम्तो दिएको हो । आजको खेलमा सन्दिप जोराले कप्तानी सम्हाल्नेछन् ।

यसअघि खेलेको पहिलो खेल क्यानडा-११ ले जितेको थियो भने दोस्रो खेलमा नेपाल ‘ए’ ले जित हासिल गरेको थियो । १-१ को बराबरीमा रहेको सिरिज आज जित्ने टिमले हासिल गर्ने छ ।