८ श्रावण २०८३, शुक्रबार

दिनभरका TOP 15 NEWS : विवाहेत्तर सम्बन्धले परिवारै सखाप, काँग्रेस नेता अपहरणकारी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । काठमाडौंको सितापाइलामा एक व्यक्तिले श्रीमती, छोरी र नातिनीको हत्यापछि आत्महत्या गर्नुभएको छ ।

राजु घिमिरे भन्ने काजी विकले श्रीमती ईश्वरी श्रेष्ठ र उनकी छोरी ८ वर्षीया अनिशा श्रेष्ठ र साढे २ वर्षीया नतिनी शिवानी श्रेष्ठको हत्यापछि आफूले पनि आत्मत्या गर्नुभएको हो ।

तीनजनाको हत्यापछि आत्महत्या गर्नुको मुख्य कारण ‘विवाहेत्तर सम्बन्ध’ रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू-