
काठमाडौं, ९ फागुन । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले तीन विकेट गुमाएको छ ।
नेपालका देव खनाल शुन्य रनमै आउट भएका छन् ।
यसअघि नेपालका ओपनर कुशल भुर्तेल १८ रन बनाएर आउट भए भने अनिल शाह शुन्यमै आउट भएका थिए ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर हारेर ब्याटिङ गरिरहेको नेपालले ८.४ ओभरमा ३ विकेट गुमाएर ५० रन बनाएको छ ।








प्रतिक्रिया