शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

दिनभरका TOP 15 NEWS : सहकारी ठगेको पैसाले जीबीको मलेसियामा मस्ती, प्रधानमन्त्री हुतिहारा

दैनिक नेपाल २०८० फागुन ८ गते २१:२५

काठमाडौं, ८ फागुन । पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेर फरार रहनुभएका सहकारीका संस्थापक अध्यक्ष एवं ग्यालेक्सी टेलिभिजनका सञ्चालक राई मलेसियामा बसिरहनुभएको खुलेको छ ।

इन्टरपोलले राई मलेसियामा रहेको पत्ता लगाएको हो । इन्टरपोल मलेसियाले जीबी मलेसियामै अपार्टमेन्ट किनेर बसिरहेको सूचना एनसीबी काठमाडौंलाई दिएको हो ।

उहाँलाई नेपाल ल्याउने तयारी सुरू भएको छ । यद्यपी पक्राउ गरेर नेपाल ल्याउन भने डिफ्र्युजन नोटिस प्रभावकारी नहुने भएकाले डिफ्युजन नोटिसलाई रेड नोटिसमा कन्भर्ट गर्ने तयारी प्रहरीले गरेको छ ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरु–

प्रतिक्रिया
सम्बन्धित