१४ असार २०८३, आइतबार

आज सेयर बजार, बैंक र वित्तीय संस्था बन्द हुने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, ७ फागुन । सरकारले प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक विदा दिएकाले सेयर बजार तथा बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय सोमबार बन्द हुने भएको छ ।

अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि आइतबार नेप्से सूचक २७.२१ अंकले घटेर २०३४.९२ विन्दुमा अडिएको छ ।