३ असार २०८३, बुधबार

आज खुल्लामञ्च अगाडी प्रदर्शन गरिदैँ

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ फागुन । खुल्लामञ्च अगाडी आज प्रदर्शन गरिने भएको छ ।

नागरिक अधिकारको लागि नागरिक भेला अन्तर्गत आज खुल्लामञ्चमा प्रदर्शन गर्न लागिएको हो । नागरिक अभियन्ता कनकमणी दिक्षितका अनुसार फाल्गुन ७ गते दिउँसो १ बजेबाट सो प्रदर्शन सुरू हुनेछ ।

‘खुलामञ्च खुला नै रहोस, आम नागरिकका लागि’ भन्ने उदेश्यसहित सो प्रदर्शन गर्न लागिएको हो ।

काठमाडौंका मेयर बालेन शाहले खुल्लामञ्चलाइ फुटबल मैदान बनाउन लागे पछि नागरिकस्तरबाट चौतर्फी विरोध भइरहेको बेला यो प्रदर्शन हुन लागेको हो ।