
दार्चुला, ६ फागुन । दार्चुलको मर्मा गाउँपालिकाको रिठाइनीको भीरबाट खसेर एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा मर्मा गाउँपालिकाको पारखडाका ३२ वर्षीय जगतसिंह धामी रहेका छन् ।
सुनचन्ना भन्ने ठाउँबाट घर फर्कंदै गर्दा भीरबाट करिब ३०० मिटर तल खसेर उनको मृत्यु भएको हो ।








प्रतिक्रिया