शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

दिनभरका TOP 15 NEWS : जातीय द्वन्द्वको खतरा, मन्त्री ज्वालालाई बर्खास्त गर्न दबाव

दैनिक नेपाल २०८० फागुन ५ गते २२:१२

काठमाडौं, ५ फागुन । नेपालको तराई क्षेत्रमा पछिल्लो समय जातीय द्वन्द्वको खतरा बढ्दै गएको छ ।

यसैबीच रौतहटको इशनाथ नगरपालिकामा स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । इशनाथ नगरपालिका–७ मा सरस्वती पूजाको मूर्ति बिसर्जनका क्रममा शनिबार दिउँसो दुई पक्षबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएको हो ।

यता, महोत्तरीमा पनि दुई समूदायबीच झडप भएको छ । सम्सी गाउँपालिका-२ स्थित महावीर झन्डा मेलाको अवसरमा निकालिएको कलश यात्राका क्रममा दुई समुदायबीच झडप हुन प्रहरीले स्थिति नियन्त्रणमा लिन चार राउण्ड हवाई फायर गर्नुभएको थियो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू

प्रतिक्रिया
सम्बन्धित