१६ असार २०८३, मंगलबार

नेदरल्यान्ड्सविरुद्ध पावर प्लेमा नेपालको १०० रन पूरा

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा नेदरल्यान्ड्सले दिएको १३८ रनको लक्ष्य पछ्याइरहेको नेपालले १०० रन पूरा गरेको छ ।

१० ओभरको पावर प्लेमा नेपालले एक विकेटको क्षतिमा १०० रन पूरा गरेको हो ।

 कीर्तिपुरस्थित टीयू मैदानमा जारी खेलमा नेपालका लागि आशिफ शेख ४२ रन र अनिल साह २८ रनमा नटआउट छन् ।

यसअघि नेपालका ओपनर कुशल भुर्तेल २८ रन बनाएर आउट भएका थिए ।