
काठमाडौं, ३ फागुन । आईसीसी वर्ल्ड क्रिकेट लिग ‘टू’ को पहिलो खेलमा नामिबियासँग नेपाल पराजित भएको छ ।
बिहीबार कीर्तिपुर मैदानमा भएको खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको हो ।
नेपालले प्रस्तुत गरेको १ सय ३३ रनको सामान्य लक्ष्य नामिबियाले ३३ दशमलव १ ओभरमा मात्र ६ विकेट गुमाएर पूरा गर्यो ।








प्रतिक्रिया