२४ असार २०८३, बुधबार

कुवेतलाई पराजित गर्दै नेपाल एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ फागुन । नेपाल मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।

आज भएको खेलमा कुवेतलाई ८ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।

डिएलएस विधिमार्फत कुवेतले दिएको ५० रनको लक्ष्य नेपालले ३१ बल अगावै पूरा गर्‍यो ।