शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

दिनभरका TOP 15 NEWS : शोकमा पाल्पा, प्रचण्ड पद छोड्न तयार

दैनिक नेपाल २०८० फागुन १ गते २१:१८

काठमाडौं, १ फागुन । पाल्पामा जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ ।

डुम्रेबाट मस्याम जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप दुर्घटनामा परेको हो । आठजनाको घटनास्थलमै मृत्यु भएको हो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू

प्रतिक्रिया
सम्बन्धित