२२ असार २०८३, सोमबार

पाल्पा जिप दुर्घटना : आठ जनाको मृत्यु

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ फागुन । पाल्पामा जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ ।

डुम्रेबाट मस्याम जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप दुर्घटनामा परेको हो । आठजनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा १४ जना घाइते भएका छन् ।  जिप सडकबाट तीनसय मिटर तल खसेको बताइएको छ ।