काठमाडौं, १ फागुन । पाल्पामा जिप दुर्घटना भएको छ ।
डुम्रेबाट मस्याम जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप दुर्घटनामा परेको बताइएको छ ।
दुर्घटनामा हताहती भएको आशंका गरिएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया