बिहीबार, १० फागुन २०८०
DainikNepal.com
बिहीबार, १० फागुन २०८०

एकीकृत समाजवादी पार्टीका पोलिट्ब्युरो सदस्य श्रेष्ठसहित दुईजना एमालेमा प्रवेश

दैनिक नेपाल २०८० फागुन १ गते १७:०४

काठमाडौं, १ फागुन । नेकपा (एकीकृत समाजवादी) परित्याग गरी तीनजना नेता नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।

एकीकृत समाजवादी पार्टीका पोलिटब्यूरो सदस्य तथा गण्डकी प्रदेश सचिव पिएल श्रेष्ठ र केन्द्रीय सदस्य शंकरलाल श्रेष्ठ एमालेमा प्रवेश गर्नुभएको हो ।

उहाँहरूलाई एमाले पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित