शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

दिनभरका TOP 15 NEWS : काँग्रेसले धोका दिएपछि प्रचण्ड रूष्ट, टिकटक सर्त मान्न तयार

दैनिक नेपाल २०८० माघ २९ गते २१:२५

काठमाडौं, २९ माघ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख सत्तासाझेदार कांग्रेसबाट धोका भएको बताउनु भएको छ ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा उनले कांग्रेसबाट धोका भएको बताउनु भएको हो ।

कोशी प्रदेशको चुनावी परिणामलाई संकेत गर्दै कांग्रेसबाट आफूहरुले धोका पाएको बताउनुभएका उहाँले सधैं गठबन्धनबाट धोका भइरहेकाले अब गठबन्धनमा समीक्षा गरिने धारणा व्यक्त गर्नुभयो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

 

प्रतिक्रिया
सम्बन्धित