३१ जेष्ठ २०८३, आइतबार

प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, २९ माघ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०१ अंकले घटेको छ । यससँगै सूचक २०८५.८१ विन्दुमा आएको छ ।

४९ कम्पनीको ८ हजार २ सय ६२ कित्ता सेयर कारोबार हुँदा ४० लाख ६७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १ सय २५ वटा कारोबार भएको हो । २३ कम्पनीको भाउ बढ्दा २३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन् ।