
काठमाडौं, २९ माघ । नेपालका हेमन्त धामीले एकदिवसीय क्रिकेटमा डेब्यु विकेट लिएका छन् ।
त्रिवि क्रिकेट मैदानमा जारी क्यानडाविरुद्धको एकदिवसीय सिरिजको अन्तिम खेलमा धामीले डेब्यु विकेट लिएका हुन् ।
धामीले क्यानडाका ४ रन बनाएर खेलिरहेका अरोन जोन्सनलाई आउट गरेका हुन् ।
टस हारेर ब्याटिङ गरिरहेको क्यानडाले ८ ओभरमा १ विकेटको क्षतिमा २६ रन बनाएर खेलिरहेको छ ।








प्रतिक्रिया