३० आश्विन २०८३, शुक्रबार

क्यानडाविरुद्ध १९ बलमा अर्धशतक प्रहार गरेका अनिल आउट

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ माघ । एकदिवसीय सिरिजको दोस्रो खेलमा क्यानाडाविरुद्ध आक्रमक ब्याटिङ गरेका नेपालका ओपनर अनिल शाह अर्धशतक पूरा गरेर आउट भएका छन् ।

शाहले १९ बलमा ३ छक्का र ७ चौकाको मदतमा ५० रन बनाएका थिए ।

टियु मैदानमा क्यानाडाले दिएको २८६ रनको विजयी लक्ष्य पच्छ्याइरहेको नेपालले ८ ओभरको खेल सकिदा दुई विकेटको क्षतिमा ६५ रन बनाएको छ ।

यसअघि ओपनर आसिफ सेख १० रनमा आउट भएका थिए ।