२३ जेष्ठ २०८३, शनिबार

दिनभरका TOP 15 NEWS : पहिचानवादी आए सहमतिमा, जेलबाटै चल्यो इमरान खानको जादू

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । कोशी प्रदेश सरकार र आन्दोलनरत पहिचानवादी पक्षबीच पाँचबुँदे सहमति भएको छ ।

आज दोस्रो दिनको वार्तामा दुई पक्षबीच सहमति भएको हो ।

सहमतिअनुसार प्रदेशको पुनस् नामाकरण सम्बन्धमा सहमती हुने राजनीतिक वातावरण बनाउन सरकार एवं आन्दोलनरत पक्षबाट संविधानसम्मत राजनीतिक पहल एवं छलफल अगाडी बढाउने, आन्दोलनरत पक्षले आन्दोलनको स्वरुप परिवर्तन गरी शान्तीपूर्ण राजनीतिक गतिविधि अगाडी बढाउने र सरकारको तर्फबाट कुनै पनि प्रकारको बल प्रयोग नगर्ने, पहिचानको आन्दोलनका क्रममा भएका घाईतेहरुको उपचारको व्यवस्थापन र शहिद परिवारलाई क्षतीपूर्तिको व्यवस्था प्रदेश सरकारले प्रब्न्ध गर्ने लगायत रहेका छन् ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–