शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

दिनभरका TOP 15 NEWS : माधव नेपालले अब चुनाव जित्दैनन्, २४९ जनाविरूद्व मुद्वा दायर

दैनिक नेपाल २०८० माघ २५ गते २०:५६

काठमाडौं, २५ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अब चुनाव जित्न नसक्ने बताउनु भएको छ ।

अध्यक्ष ओलीले नेपालप्रति उहाँकै गृहजिल्ला रौतहटमा पुगेर कटाक्ष गर्नुभएको हो । नेपाल अहिले गठबन्धन भन्दै हिँड्नु भएको भन्दै अध्यक्ष ओलीले गठबन्धनबाट धोका पाएपछि बल्ल होस् खुल्ने भन्दै टिप्पणी गर्नुभएको हो ।

अहिले पनि नेपालको पार्टी राष्ट्रिय पार्टी नभएको र अहिले स्वतन्त्र सांसदको हैसियतमा रहेकामा अर्कोपटक त्यो हैसियत समाप्त हुने उहाँले बताउनुभयो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित