२५ जेष्ठ २०८३, सोमबार

चन्द्रागिरि हिल्सको सीईओमा अरुण प्रधान नियुक्त

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, २५ माघ । चन्द्रागिरि हिल्स लिमिटेडको प्रमुखमा अरुण प्रधान नियुक्त हुनुभएको छ ।

कम्पनीले प्रधानलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा महाप्रबन्धक पदमा नियुक्त गरेको हो ।

सञ्चालक समितिको माघ २४ गते बसेको बैठकले प्रधानलाई आजदेखि लागू हुनेगरी सीईओ नियुक्त गरेको हो ।