२९ जेष्ठ २०८३, शुक्रबार

क्यानडाविरुद्ध नेपालको ५० रन पूरा, पहिलो विकेट गुम्यो

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ माघ । तीन एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा क्यानडाविरुद्ध ब्याटिङ गरिरहेको नेपालले ५० रन पूरा गरेको छ भने पहिलो विकेट गुमाएको छ ।

नेपालका ओपनर आसिफ सेख ८ रनमा आउट भएका हन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा १० ओभरको खेल सकिदाँ नेपालले एक विकेटको क्षतिमा ५३ रन बनाएर खेलिरहेको छ ।