२९ जेष्ठ २०८३, शुक्रबार

दिनभरका TOP 15 NEWS : सुरुङमार्गको ‘ब्रेक थ्रु’ हुँदै, एमालेलाई सरकारमा जान हत्तार छैन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ माघ । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ गते गरिने भएको छ ।

मंगलवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा आयोजनाका उपनिर्देशक गोविन्द डुमरुले फागुन २३ गते ब्रेक थ्रु हुने जानकारी दिनुभएको हो ।

मुख्य सुरुङ २,६८८ किमीमध्ये ३२ मिटर मात्र खन्न बाँकी रहेको उहाँले बताउनुभयो । धादिङ र काठमाडौंतर्फ केही मुआब्जा लगायतका केही समस्या अझै बाँकी रहेको पनि उहाँले बताउनुभएको छ ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–