
काठमाडौं, २३ माघ । नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने प्रकरणमा जोडिनुभएका अध्यागमन विभागका अधिकृत नरवीर खड्कासहित चारजना पुर्पक्षका लागि कारागार चलान हुनुभएको छ ।
जिल्ला अदालत काठमाडौंले खड्कासहित मनोज तामाङ, सरोज कुमार यादव र अरूण दाहाललाई कारागार चलान गर्न आदेश दिएको हो ।
यस्तै ६ जना भने धरौटीमा रिहा हुनु भएको छ ।








प्रतिक्रिया