२१ जेष्ठ २०८३, बिहिबार

१२ जना न्यायाधीसको सरूवा, को कहाँ पुगे ?

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ माघ । न्याय परिषद्ले १२ जना न्यायाधीसको सरूवा गरेको छ ।

मंगलबार बसेको परिषद्को बैठकले उच्च अदालतका तीनजना सहित १२ जनाको सरूवा गरेको हो ।

कास्कीका जिल्ला न्यायाधीश ऋषिराम आचार्य ललितपुर जिल्ला अदालतमा सरूवा हुनुभएको छ । यस्तै, सुनसरीका हरिप्रसाद कोइरालाको कास्कीमा, कास्कीका अवनी मैनालीको मकवानपुरमा सरूवा भएको हो ।