२० जेष्ठ २०८३, बुधबार

अध्यक्ष ओलीद्वारा एमाले महोत्तरीको छैटौं जिल्ला अधिवेशन उद्घाटन (तस्वीरहरू)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । नेकपा (एमाले) महोत्तरीको छैटौं जिल्ला अधिवेशन उद्घाटन भएको छ ।

आज पार्टी अध्यक्ष केपी शर्मा ओलीले जलेश्वरमाभब्य र विशाल समारोहकाबीच अधिवेशनको उद्घाटन गर्नुभएको हो ।

उदघाटन समारोहमा पार्टीका सचिवद्व्य योगेशकुमार भट्टराई र रघुवीर महासेठ लगायतका नेताहरूको आतिथ्यता थियो ।