काठमाडौं, १७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ ।
माघ १९ गते बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । संसदमा प्रस्तुत हुने विधेयक, संसदमा उठाउने नागरिक मुद्दाका विषयमा बैठकमा छलफल हुने जानकारी दिइएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया