२५ असार २०८३, बिहिबार

इमेज सहकारीकी कोषाध्यक्ष सुनार जेल चलान

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ माघ । सहकारी ठगी प्रकरणमा पक्राउ परेकी बागलुङस्थित इमेज बचत तथा ऋण सहकारीकी कोषाध्यक्ष लक्ष्मी सेन सुनार कारागार चलान हुनु भएको छ ।

उहाँलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले केही दिनअघि काठमाडौंबाट पक्राउ गरेको थियो ।

जिल्ला अदालत बागलुङले २७ वर्षीया सुनारलाई पुर्पक्षका लागि जेल चलान गरेको हो ।