आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

दिनभरका TOP 15 NEWS : केपी ओलीको भाषण अब किताबमा, एक सिट गुम्दा गठबन्धनमा चिन्ता

दैनिक नेपाल २०८० माघ १६ गते २१:४१

काठमाडौं, १६ माघ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा ‘केपी शर्मा ओली’ पुस्तक लोकर्पण गर्नुभएको छ ।

प्रज्ञा(प्रतिष्ठानमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले पुस्तक लोकर्पण गर्नुभएको हो ।

सभ्यता अन्वेषण केन्द्रले तयार पारेको पुस्तकमा नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा गर्नुभएको सम्बोधन समावेश गरिएको छ ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित