२२ जेष्ठ २०८३, शुक्रबार

निर्माणाधीन घरबाट खसेर इञ्जिनियरको मृत्यु

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ माघ । पोखरामा निर्माणधीन घरबाट लडेर इन्जिनियरको मृत्यु भएको छ ।

लेकसाइडस्थित निमार्णाधीन चिनिमाया भण्डारीको घरको पाँचौं तलाको लिफ्टबाट खसेर इन्जिनियर पोखरा–८ निवासी इञ्जिनियर प्रविण भट्टराईको मृत्यु भएको हो ।

पाँचौं तलामा तातोपानी परीक्षण गर्न गएका बेला उहाँ लिफ्टबाट खस्नु भएको हो

उहाँ मुक्ति इनर्जी प्रालिमा कार्यरत हुनुहुन्थ्यो ।