२९ असार २०८३, सोमबार

पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘संसद्‍मा केपी शर्मा ओली’ पुस्तक लोकार्पण

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ माघ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा ‘केपी शर्मा ओली’ पुस्तक लोकर्पण गर्नुभएको छ ।

प्रज्ञा-प्रतिष्ठानमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले पुस्तक लोकर्पण गर्नुभएको हो ।

सभ्यता अन्वेषण केन्द्रले तयार पारेको पुस्तकमा नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा गर्नुभएको सम्बोधन समावेश गरिएको छ ।