५ असार २०८३, शुक्रबार

दिनभरका TOP 15 NEWS: भिजिट भिसामा जानेको जिम्मा सरकारले नलिने, रविलाई फेरि आपत्

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ माघ । सरकारले भारत र बेलायतबाहेक अन्य देशका सेनामा प्रवेश गरेपछि सिर्जित हुने अवस्थाबारे व्यक्ति स्वयं जिम्मेवार हुने बताएको छ ।

गृह मन्त्रालयले मंगलबार जारी गरेको भिजिट भिसामा यात्राका लागि नयाँ कार्यविधि र १३ बुँदे यात्रा परामर्श सूचनामा उक्त कुरा उल्लेख छ ।

भिजिट भिसामा रुस गई त्यहाँको सेनामा भर्ती हुने नेपालीको संख्या बढेपछि सरकारले यो कुरालाई सम्बोधन गर्न परामर्श सूचना जारी गरेको हो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–