५ श्रावण २०८३, मंगलबार

दिनभरका TOP 15 NEWS: माओवादी पार्टीले नै गर्‍यो भ्रष्टाचार, पूर्वराजा मुसहर बस्तीमा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ माघ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य गोरख केसीले भूकम्प पीडितका लागि चीनले पार्टीमार्फत गरेको राहत सामग्रीमा भ्रष्टाचार भएको आरोप लगाउनु भएको छ ।

माओवादी केन्द्रका महासचिव देव गुरुङ,कर्णाली प्रदेश अध्यक्ष विमला केसीसहितको गिरोहले भ्रष्टाचार गरेको र नगदी सामानहरू लुकाएर कुहिएका र काम नलाग्ने सामान राहतका नाममा वितरण गरेको आरोप लगाउनु भएको हो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–