शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

दिनभरका TOP 15 NEWS: प्रचण्ड असफल शासक, रहेनन् वरिष्ठ गायक योगेश वैद्य

दैनिक नेपाल २०८० माघ ५ गते २१:२४

काठमाडौं, ५ माघ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्व नेपालको स्वाधिनता, स्वाभिमान र राष्ट्रियताको प्रश्नमा सबैभन्दा कमजोर शासकको रूपमा अहिलेको सरकार देखा परेको बताउनुभएको छ ।

आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महासचिव पोखरेलले इतिहासमा यति कमजोर र निरिह शासक जसले राष्ट्रियताको सवालमा सवाल गर्न समेत आँट गर्न नसक्ने र आदेशको पालना मात्रै गर्ने यसअघि नदेखिएको स्पष्ट पार्नुभएको हो ।

उत्पादन नै नभएको विद्युत व्यापारका नाममा जनताकोबीचमा भ्रम सिर्जना गर्ने र नेपालको उर्जा क्षेत्रको लाभ भारतीय शासक वर्गलाई सुम्पिने काम भएको उहाँको भनाइ छ ।

दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित