२४ जेष्ठ २०८३, आइतबार

दिनभरका TOP 15 NEWS: फेरि कुटिए दुर्गा प्रसाईँ, सरकार तरकारी बारीको बुख्याचा !

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ । मेडिकल व्यवसायी दुर्गा प्रसाई फेरि कुटिनु भएको छ ।

प्रसाईमाथि बागलुङमा कुटपिट भएको हो । नेपालीहरुको मुक्तिको लागि अन्तिम लडाई कार्यक्रमको लागि बागलुङ पुगेका बेला स्थानीय ३७ वर्षीय रामकान्त गौतमले हातपात गर्नुभएको हो ।

गौतमलाई प्रहरीले पक्राउ गरेको छ । थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–